Advertisement

Its a time to utilize things filled with holy spirit. S.M.C.F. Ministry WORD OF GOD BY SAMUEL RAI

Its a time to utilize things filled with holy spirit. S.M.C.F. Ministry WORD OF GOD BY SAMUEL RAI SMCF Ministry.
Our main vision is to fullfill God will.
यूहन्ना 2:7-11
7. येशूले तिनीहरूलाई भन्‍नुभयो, “घ्याम्‍पाहरू पानीले भर।” तिनीहरूले घ्याम्‍पाको मुखसम्‍मै पानी भरिदिए।
8. उहाँले तिनीहरूलाई भन्‍नुभयो, “अलिकता उघाएर भोजका मुखियाकहाँ लैजाओ।” तिनीहरूले सो लगे।
9. भोजका मुखियाले त्‍यो पानी चाखे, जो अब दाखमद्यमा परिणत भएको थियो। त्‍यो कहाँबाट आएको हो सो तिनलाई थाहा थिएन, तर पानी भर्ने चाकरहरूलाई भने थाहा थियो। तब भोजका मुखियाले दुलहालाई बोलाएर भने,
10. “हरेक मानिसले पहिले असल दाखमद्य टक्र्याउँछ अनि मानिसहरूले निकै खाइसकेपछि मात्र कमसल दाखमद्य राखिदिन्‍छ। तिमीले त असल दाखमद्य अहिलेसम्‍म राखिछोड़ेछौ।”
11. उहाँका चिन्‍हहरूमध्‍ये यो पहिलो चिन्‍ह येशूले गालीलको कानामा गर्नुभयो। यसरी उहाँले आफ्‍नो महिमा प्रकट गर्नुभयो, अनि उहाँका चेलाहरूले उहाँमाथि विश्‍वास गरे।
You can send us prayer request.
Contact us:9002636463,+91 86957 21436
WhatAp no:+91 86174 62915
Email ID:Mechichurch@gmaìl.com.

SMCF Ministry Word of God Samuel rai#,Joshua Himalaya #Joshep rai,Binay bhandari Christian sanchar,Samuel,tamang,Aradhana,Nepali,word,of,God,

Post a Comment

0 Comments